bijay

सुनसरी जिल्ला चान्दबेला गाविस–४, मा वाटो निमार्ण,ग्रावेल तथा मर्मतका लागि पुर्वाधार संसद विकास कोषवाट रु.१० लाख रुपैया बराबरको बजेट हस्तान्तरण गर्दै.. भुपु. उप–प्रधानमन्त्री,भौतिक पुर्वाधार तथा यातायात मन्त्री मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय अध्यक्ष विजयकुमार गच्छदार ।  विभिन्न गाउँ–गाउँमा पुगेर स्थानीय जनता माझ विकास र निमार्णको विषयमा छलफल गरिरहेको छ । पुर्वाधार संसद विकास कोषवाट वजेट विन्योजन गरी सुनसरी जिल्लाका इटहरी–१६,एकम्बा,उब्धी, चान्दवेला गाविसका विभिन्न वडाहरु,इनरुवा,औरावनी तथा निर्वाचन क्षेत्र ३ र ४ मा बाटो,घाटो, पुल पुलेसा निमार्ण र विकासका लागि गाउँमा पुगेर अन्तरक्रिया कार्यक्रम गरिरहेका छन ।

तपाईको प्रतिक्रिया