झुम्का / थारु समुदाय तथा तराई/मधेसमा वसोवास गर्ने महिलाको महान पर्व जितियामा सार्वजानिक विदा दिने निर्णय गरिएको छ ।
रामधुनी नगरपालिकाले जितिया पर्वको अवसर पारेर सार्वजानिक विदा दिने निर्णय गरिएको हो । भाद्र २६ गते बसेको नगरकार्यपालिकाको बैठकले असोज ५ गते आइतवारका दिन सार्वजानिक विदा दिने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
थारु समुदायले असोज ५ गते भव्य रुपमा जितिया पर्व मनाउने तयारीमा रहेका छन ।

तपाईको प्रतिक्रिया