विराटनगर, प्रदेश नम्वर १ को राजधानी विराटनगरलाई लक डाउन गरिने भएको छ । चैत ११ गते बाट विराटनगर लक डाउन हुने भएको छ ।

सोमबार दिउँसो बसेको सर्वपक्षीय छलफलले माहानगरपालिका लक डाउन गर्ने निर्णय गरेको महानगरपालिकाका मेयर भिम पराजुलिले बताए ।

माहानगरपालिकाले भोलीदेखि महानगरभित्र लक डाउन गर्ने निर्णय गरेको हो ।

पराजुलीले भविश्यमा माहामारीको अवस्था नआवस् भनेर लक डाउन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले माहानगरपालिकाभित्र अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय गरेको बताउनु भयो । माहानगरपालिकाको निर्णयलाई कार्यान्वयन गरेर सहयोग पु¥याउन उहाँले सबैलाई आग्रह पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया