झुम्का । सुनसरी रामधुनी घर भएका प्रहरी हवल्दारको डियुटीकै समयमा मृत्यु भएको छ । सोलुको अस्थायी प्रहरीचौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको मृत्यु भएको सोलुखुम्बु प्रहरीका प्रहरी प्रवक्ता महेन्द्र दर्नालले जनाए ।
रामधुनी नगरपालिका वडा नम्बर २ घर भएका उनको मृत्यु भएको हो । शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लादै गर्दा मृत्यु भएको हो । ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया