धरान । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट सुनसरीका थप एक जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१८ का ५६ वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी ३ कात्तिकमा मात्र अस्पताल भर्ना भएका थिए ।

तपाईको प्रतिक्रिया