मोरङ । मोरङ बेलबारीमा स्कुटी दुर्घटना हुदाँ एक को ज्यान गएको छ ।
हिजो राती बेलबारी ४ स्थित भित्री सडक खण्डका अनियन्त्रीय भइ को ३२ प ५६३७ नम्बरको स्कुटी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी चालक समिक्षा गम्भिर घाइते भएकोमा उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया