काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ ।
मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ बुधबार(आज) ९२ हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ स्थिर छ । चाँदी तोलामा एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया