झापा । झापामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मेचीनगर नगरपालिका–१० का दुई जना संक्रमितको मंगलबार बेलुका मृत्यु भएको जनाइएको छ ।

मृत्युहुने मेचीनगर १० का ६५ वर्षका पुरूषको विर्तासिटी अस्पताल विर्तामोड र ३९ वर्षीया महिलाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । योसंगै जिल्लामा कुल संक्रमित मृतकको संख्या १ सय ६० पुगेको छ ।

तपाईको प्रतिक्रिया