काठमाडौं । बलिउड सुपस्टार सलमान खानको राधेले रेकर्ड ब्रेक गरेको छ । एक दिनमै ४.२ मिलियन भ्यूज ल्याएको राधे रिलिज भएकै दिन सबैभन्दा धेरै हेरिएको फिल्म बनेको छ ।

भारतमा मात्र नभई सलमान खानको राधे फिल्क नेपाल, भुटान लगाएत अन्तर्राष्ट्रिय बजारमा रिलीज भएको थियो । फिल्मलाई सबैले मन पराइरहेका छन् ।

दुबाईमा एकै दिनमा मात्रै राधेले ३ लाख ७९ हजार अमेरीकी डलर कमाएको छ । त्यस्तै भारत भर २ करोड ७७ लाख कलेक्सन भएको रिपोर्ट छ ।

तपाईको प्रतिक्रिया