बेलकाको खोलामा डुबेर बालकको मृत्यु

बेलकाको खोलामा डुबेर बालकको मृत्यु
सुनसरी । उदयपुरको बेलका नगरपालिका–२ शान्तिनगरका २ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय विश्वनाथ चन्द्रवंशीका छोरा भरत चन्द्रवंशीको गिदेरी खोलामा डुबेर मृत्यु भएको हो । आईतबार दिउँसोबाट हराएका बालकको शव सोमबार खोलामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्...

भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने

भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने
काठमाण्डौ – भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने भएका छन् । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्...

पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित थपिएका छन् । १५ हजार ४८८ वटा नमूनाको परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार...

सोमवार नेप्से ७५ अंकले घट्यो

सोमवार नेप्से ७५ अंकले घट्यो
काठमाडौँ । सोमवार(आज) शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि न्यून भएको छ । नेप्से ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा अडिएको छ । ५ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज मनकामना स्मार्ट लघुवित्त र मैलुङखोलको सेयर भाउ सर्...

प्रदेश सांसदले पतिको मोटरसाइकलको कर मिनाहा गरि दिन भन्दै लेखिन् लहान यातायातलाई पत्र

प्रदेश सांसदले पतिको मोटरसाइकलको कर मिनाहा गरि दिन भन्दै लेखिन् लहान यातायातलाई पत्र
जनकपुरधाम । प्रदेश–२ की सांसदले आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव समेत रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन लहानस्थित यातायात व्यवस्था कार्...

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झर्‍यो

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झर्‍यो
काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार चार सय १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार तीन सय १३ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सात लाख ४९ हजार ...

हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन

हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन
काठमाडौ । हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ९ बजे गीत छायांकनको क्रममा निधन भएको हो । ‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा उनी मोटरसाइकल नै लिएर सुटिङमा पुगेका थिए । छायांकन सेटमा पुगेर केही समयपछि बेहोस भएका उनलाई गंग...

दशैँपछि सवारी चालक अनुमति पत्रको नयाँ आवेदन

दशैँपछि सवारी चालक अनुमति पत्रको नयाँ आवेदन
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि मात्र खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार तत्काल नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्ने हुन्छ । त्यसैले दशैं पछि नै आवेदन खुलाउने योजना बनाएको हो । उनकाअनुसार यसअघि ट...

भोलि सोमबारदेखि दसैँ तिहारका लागि नयाँ नोट, १८ हजार ५ सयका दरले साट्न पाउने

भोलि सोमबारदेखि दसैँ तिहारका लागि नयाँ नोट, १८ हजार ५ सयका दरले साट्न पाउने
काठमाडौ । सोमबारदेखि दसैं तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका द...

थारु भाषाको जितिया पर्वको गीत सार्वजनिक

थारु भाषाको जितिया पर्वको गीत सार्वजनिक
३असोज ,रामधुनी । थारु समुदाय भाषा, संस्कृति र संस्कारमा निकै धनी मानिन्छ । चाडपर्व र रितिरीतिरिवाजमा पुर्ण छन । थारुको गीत र संगीतलाई गहनाको रुपमा पहिचान दिएको छ । केही बर्ष अघि पौरानिक चाचैर विरहैन लगायत पाराति गीतहरु मुखले र अडियोमा मात्रै सुन्न पाईन्थ्यो तर अहिले समय बदलिएको ...