नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक

नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक
काठमाडौं । नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक गरिएको छ । नयाँ संस्करणमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानले निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् । एपीवान टेलिभिजनले प्रसारण गर्दै आएको यो गायन प्रतियोगितामा यसअघिका सिजनमा न्यहू बज्राचार्य, कालीप्रसा...

२४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

२४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । ह...

इटहरी उपमहानगरपालिकामा घरबाटै कर तिर्न सकिने

इटहरी उपमहानगरपालिकामा घरबाटै कर तिर्न सकिने
इटहरी। इटहरी उपमहानगरपालिकाले घरबाटै कर तिर्न सक्ने व्यवस्था गरेको छ । घरमा बसेर मोबाइलबाटै सम्पत्ति कर, व्यवसायकर, घर वहालकर तिर्न मिल्ने गरी सफ्वेयर सिस्टम शुरु भएको हो । नगरप्रमुख द्वारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका हुन् । करदाता पो...

बुधबाार ३८ अंकले बढ्यो नेप्से

बुधबाार ३८ अंकले बढ्यो नेप्से
काठमाडौं । नेप्से बुधबाार (आज) उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३७.८७ अंकले बढेर ३१९८.१९ विन्दुमा उक्लिएको छ। आज कूल २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कूल २२८ वटा कम्पनीका तीन करोड ६५ लाख नौ हजार ७५१ कित्ता से...

विराटनगरमा खोप लगाउन लाइन बसेका जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु

विराटनगरमा खोप लगाउन लाइन बसेका जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु
विराटनगर । कोरोना विरुद्धको खोप लगाउन लाइन बसेका जिल्ला कारागार मोरङका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका मोरङको रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार गु...

२४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमण पुष्टि
काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म...

प्रदेश–१ मा चल्ने सार्वजनिक सवारीको बढ्यो भाडा

प्रदेश–१ मा चल्ने सार्वजनिक सवारीको बढ्यो भाडा
विराटनगर । प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश– १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाएको हो । यात्रुबाहक सवारीको २२ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा १६.५ प्रतिशत बढाएको छ । तर...

प्रदेश एकमा ८४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश एकमा ८४१ जनामा कोरोना सङ्क्रमण पुष्टि
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीमा ८२, झापा र मोरङमा ...

धरानका मेयर राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय

धरानका मेयर राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय
धरान। धरानमा भदौ ४ गतेदेखि १० दिन लकडाउन हुने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा मङ्गलबार (आज) उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस धरानमा पनि समुदाय स्तरमा नै फैलिरहेको कारण यसको रोकथामका लागि ...

प्रदेश एकमा आज ८६० जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश एकमा आज ८६० जनामा कोरोना सङ्क्रमण पुष्टि
सुनसरी। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५...