स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरिने, तलब ३० हजार माथि

स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरिने, तलब ३० हजार माथि
काठमाडौं । स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो । २०७९ वैशाख ३० म...

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाउने

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाउने
२५ फागुन, काठमाडौं । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स(दोहोरी(क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो । रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर माप...

भोलि सोमबारदेखि दसैँ तिहारका लागि नयाँ नोट, १८ हजार ५ सयका दरले साट्न पाउने

भोलि सोमबारदेखि दसैँ तिहारका लागि नयाँ नोट, १८ हजार ५ सयका दरले साट्न पाउने
काठमाडौ । सोमबारदेखि दसैं तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका द...

बुधबाार ३८ अंकले बढ्यो नेप्से

बुधबाार ३८ अंकले बढ्यो नेप्से
काठमाडौं । नेप्से बुधबाार (आज) उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३७.८७ अंकले बढेर ३१९८.१९ विन्दुमा उक्लिएको छ। आज कूल २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कूल २२८ वटा कम्पनीका तीन करोड ६५ लाख नौ हजार ७५१ कित्ता से...

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सार्वजनिक गाडी मर्मतका लागि दुई लाख रुपैयाँसम्म ऋण दिने

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सार्वजनिक गाडी मर्मतका लागि दुई लाख रुपैयाँसम्म ऋण दिने
काठमाण्डौ – कोरोनाबाट अति प्रभावित सार्वजनिक गाडी मर्मतका लागि दुई लाख रुपैयाँसम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सार्वजनिक गाडी मर्मतका लागि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको हो । मौद्रिक नीतिमा कोरोनाबाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा म...

आज १६ अङ्कले बढ्यो नेप्से

आज १६ अङ्कले बढ्यो नेप्से
काठमाण्डौ । नेप्से यो हप्ताभरि नै बढेको छ । पहिलो दिन आइतवार सामान्य बढेको नेप्से अन्तिम दिन आज १६.४१ अङ्कले बढेर तीन हजार एक सय ७९ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर नौ अङ्कले बढेको छ । यस्तै विकास बैंकको तीन सय ४४ अङ्कले, फाइनान्सको ३२ अङ्कले, उत्पादनको ९९, जीवन बीमा...

सरकारले श्रमजीवि पत्रकारका लागि दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने

सरकारले श्रमजीवि पत्रकारका लागि दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने
काठमाडौं । सरकारले श्रमजीवि पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्मा...

स्मार्टफोनको बजारमा एप्पललाई शाओमीले पछाडि पार्दै

स्मार्टफोनको बजारमा एप्पललाई शाओमीले पछाडि पार्दै
एजेन्सी । चिनियाँ मोवाइल फोन उत्पादक कम्पनी शाओमीले विश्वव्यापी रुपमा मोबाइल विक्रीमा एप्पललाई पछाडि पारेको छ । सन् २०२१ को दोस्रो चौमासिकमा मोबाइल सिपमेन्टका आधारमा एप्पलको तुलनामा साओमी अगाडि आएको हो । शाओमी १७ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा आएको हो । विश्वमा प...

बुधबार शेयर बजार परिसूचक १६.९७ अंकले घट्यो

बुधबार शेयर बजार परिसूचक १६.९७ अंकले घट्यो
काठमाण्डौ । बुधबार९आज० शेयर बजार परिसूचक नेप्से १६.९७ अंकले घटेको छ। घटेको बजार २८०१.१३ बिन्दुमा पुगेर रोकिएको हो। आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ४ अर्ब ५८ करोड ४८ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज विकास बैंक र लघुवित्त बाहे...

आज नेप्से १९.१२ अंकले बढ्यो

आज नेप्से १९.१२ अंकले बढ्यो
काठमाडौं । बिहिबार(आज) नेप्से परिसूचक १९.१२ अंकले बढ्दै २८४३ विन्दुमा बन्द भएको छ । आज ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ कारोबार भएको छ । आज सेयर किनबेच र कारोबार रकममा सुधार आएको हो । आज निको इन्स्योरेन्सको ३० करोडक...