प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि
सुनसरी। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा...

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ सय ३७ जना निको

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ सय ३७ जना निको
काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित पीसीआर विधिबाट गरिए...

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झर्‍यो

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झर्‍यो
काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार चार सय १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार तीन सय १३ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सात लाख ४९ हजार ...

२४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

२४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । ह...

२४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमण पुष्टि
काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म...

प्रदेश एकमा ८४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश एकमा ८४१ जनामा कोरोना सङ्क्रमण पुष्टि
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीमा ८२, झापा र मोरङमा ...

धरानका मेयर राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय

धरानका मेयर राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय
धरान। धरानमा भदौ ४ गतेदेखि १० दिन लकडाउन हुने भएको छ । मेयर तिलक राईको अध्यक्षतामा मङ्गलबार (आज) उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस धरानमा पनि समुदाय स्तरमा नै फैलिरहेको कारण यसको रोकथामका लागि ...

प्रदेश एकमा आज ८६० जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश एकमा आज ८६० जनामा कोरोना सङ्क्रमण पुष्टि
सुनसरी। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५...

२४ घण्टामा नेपालमा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२४ घण्टामा नेपालमा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार पाँच सय ६५ जनाको पीसीआर र ६ हजार एक सय २४ जनाको एन्टिजेन गरी १७ हजार ६ सय ८९ जनाको नमुना परीक्षण गर्दा तीन हजार दुई सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जन...

सुनसरीमा १०८ जना सहित प्रदेश १ मा ७६९ जनामा कोरोना सङ्क्रमण, ५ जनाको मृत्यु

सुनसरीमा १०८ जना सहित प्रदेश १ मा ७६९ जनामा कोरोना सङ्क्रमण, ५ जनाको मृत्यु
विराटनगर । प्रदेश १ मा ७ सय ६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६...