सुनसरीमा ११६ सहित प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरीमा ११६ सहित प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण पुष्टि
सुनसरी । सुनसरीमा ११६ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसी...

प्रदेश १ मा आज ८८५ जनामा कोरोना पुष्टि

प्रदेश १ मा आज ८८५ जनामा कोरोना पुष्टि
इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आध...

सरकारले श्रमजीवि पत्रकारका लागि दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने

सरकारले श्रमजीवि पत्रकारका लागि दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने
काठमाडौं । सरकारले श्रमजीवि पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्मा...

ओखलढुंगामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

ओखलढुंगामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
ओखलढुंगा । ओखलढुंगामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत दुई वृद्ध पुरुषको आइतबार(आज) कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१२ का ६९ वर्षीय बृद्ध र नगरपालिका–११ का ७० बर्षिय अर्का वृद्ध...

प्रदेश १ मा आज ८०४ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश १ मा आज ८०४ जनामा कोरोना सङ्क्रमण पुष्टि
सुनसरी । प्रदेश १ मा आज थप ८०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा स...

संक्रमित बढ्न थालेपछि मोरङको सीमा नाकामा थप कडाइ

संक्रमित बढ्न थालेपछि मोरङको सीमा नाकामा थप कडाइ
विराटनगर । कोरोना संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले थप कडाई गर्ने भएको छ । मोरङ प्रशासनले कोरोना संक्रमणको दर घटेको भन्दै गत असारको तेस्रो सातादेखि निषेधाज्ञा खुकुलो बनाएको थियो । मोरङमा ३१ हाजर ९ सय ८० जना संक्रमित भएका छन् भने २ हजार ३ सय १६ सक्रिय संक...

स्मार्टफोनको बजारमा एप्पललाई शाओमीले पछाडि पार्दै

स्मार्टफोनको बजारमा एप्पललाई शाओमीले पछाडि पार्दै
एजेन्सी । चिनियाँ मोवाइल फोन उत्पादक कम्पनी शाओमीले विश्वव्यापी रुपमा मोबाइल विक्रीमा एप्पललाई पछाडि पारेको छ । सन् २०२१ को दोस्रो चौमासिकमा मोबाइल सिपमेन्टका आधारमा एप्पलको तुलनामा साओमी अगाडि आएको हो । शाओमी १७ प्रतिशत बजार हिस्साका साथ दोस्रो स्थानमा आएको हो । विश्वमा प...

दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्छ–फाइजर

दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्छ–फाइजर
काठमाण्डौ / अमेरिकी खोप निर्माता कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरस विरूद्धको तेस्रो खोपका लागि अनुमति माग्ने भएको छ । कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुले बुस्टर डोज अर्थात तेस्रो डोज लगाउनु पर्ने फाइजरको भनाइ छ । तेस्रो खोपका लागि फाइजरले अर्को महिना अमेरिका...

आइपुग्यो आठ लाख मात्रा ‘भेरोसेल’ खोप

आइपुग्यो आठ लाख मात्रा ‘भेरोसेल’ खोप
काठमाडौँ / कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशे...

२४ घण्टामा देशभर २ हजार ३२८ जना कोरोना संक्रमण पुष्टि

२४ घण्टामा देशभर २ हजार ३२८ जना कोरोना संक्रमण पुष्टि
सुनसरी । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३२८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले शनिबार...