२४ घण्टामा २ हजार ७ सय ६० कोरोना संक्रमित पुष्टि, ३३ जनाको मृत्यु

२४ घण्टामा २ हजार ७ सय ६० कोरोना संक्रमित पुष्टि, ३३ जनाको मृत्यु
काठमाण्डौ । थप २ हजार ७ सय ६० कोरोना संक्रमित फेला परेका छन् । पीसीआर र एन्टीजेन दुवै विधिबाट गरिएको १० हजार ९ सय ८५ परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाले ज...

२४ घण्टामा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

२४ घण्टामा २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार तीन सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ । ११ हजार सात सय ४८ जनामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । ...

प्रदेश १ मा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि
सुनसरी । प्रदेश १ मा आज थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, सङ्खुवासभा, भोजपुर र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन...

धरानको वीपी प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

धरानको वीपी प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड(१९ अस्पतालमा उपचारको क्रममा धरान-१८ का एक जना वृद्ध पुरुष सहित २ जनाको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा। चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान-१८ का ७२ वर्षीय वृद्ध पुरुषको उपचारको क्रममा आइतबार ३ ब...

चीनले असारभित्र नै खोप उपलब्ध गराउने

चीनले असारभित्र नै खोप उपलब्ध गराउने
काठमान्डौं र चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो।बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले...

नेपालमा आज १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा क...

नेपालमा आज २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि

नेपालमा आज २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि
सुनसरी – पछिल्लो २४ घण्टामा देशभर १४ हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दा दुई हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नौ हजार पाँच सय ८६ जनाको आरटीरपीसीआर परीक्षणमा एक हजार सात सय २१ जनामा सङ्क्रमण भएको ...

प्रदेश १ मा ३ सय ५७ जना कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा ३ सय ५७ जना कोरोना संक्रमण पुष्टि
विराटनगर । प्रदेश १ मा शुक्रबार(आज) ३५७ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै आज ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ । सुनसरीमा ८९, झापामा १००, मोरङमा ९८, पाँ...

कोरोना संक्रमणबाट सप्तकोशी एफएमका स्टेसन मेनेजर न्यौपानेको निधन

कोरोना संक्रमणबाट सप्तकोशी एफएमका स्टेसन मेनेजर न्यौपानेको निधन
सुनसरी । सप्तकोशी एफएमका स्टेसन मेनेजर चन्द्र न्यौपानेको कोरोना संक्रमणका कारण निधन भएको छ । विगत ६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचाररत न्यौपानेको शुक्रबार बिहान ८ः२५ बजेको समयमा निधन भएको विराट शिक्षण अस्पतालले जनाएको छ । इटहरी ४ निवासी ५० वर्षिय न्यौपानेलाई कोरोना संक्रमण...

धरान स्थित वीपी प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु

धरान स्थित वीपी प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु
सुनसरी । धरानस्थित वीपी प्रतिष्ठानमा उपचारत दुई जना कोरोना संक्रतिमको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार उपचाररत धरान–१७ मा सप्तरी कन्चनपुरका पुरुषको मृत्यु भएको हो । सप्तरी कन्चनपुर ८ का २८ वर्षीय पुरुषको शुक्रबार बिहानमृत्यु भएको हो। बैशाख ...