नेपालमा आज आठ हजार ६ सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज आठ हजार ६ सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि
सुनसरी – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थपिएका एक सय ७७ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार ६ सय सात जनामा कोरोना सङ्क...

सर्वोच्च अदालतको अन्तरिम आदेश ‘मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्नु’

सर्वोच्च अदालतको अन्तरिम आदेश ‘मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्नु’
काठमाण्डौ । सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिबाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना सङ्क्रमण नियन्त्रणका लागि भन्दै प्रहरीले निषेधाज्ञाको समयम...

नेपालमा पहिलो पटक अक्सिजन सिलिण्डर उत्पादन परीक्षण नाष्टले गर्यो

नेपालमा पहिलो पटक अक्सिजन सिलिण्डर उत्पादन परीक्षण नाष्टले गर्यो
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन परीक्षण गरेको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोप...

भारतले कोरोना भाइरसविरूद्ध औषधी बनाएको दाबी

भारतले कोरोना भाइरसविरूद्ध औषधी बनाएको दाबी
काठमाण्डौ । भारतले कोरोना भाइरविरुद्धको औषधि तयार गरेको दाबी गरेको छ । सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्। कोरोनाविरूद्धको २– डिओक्सी–डि–गुल्कोज (२–डिजी)नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर...

अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु

अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृतको कोरोना संक्रमणका कारण मृत्यु
रामधुनी । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो। उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्...

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७३६८ जनामा संक्रमण
रामधुनी । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको...

मोरङ र सुनसरीबाट अन्य जिल्लासँगै प्रदेशबाहिरअक्सिजन ग्यास पठाइँदै

मोरङ र सुनसरीबाट अन्य जिल्लासँगै प्रदेशबाहिरअक्सिजन ग्यास पठाइँदै
रामधुनी । दोस्रो लहरको कोरोना भाइरसका कारण धेरै ठाउँमा अक्सिजन ग्यास अभाव भइरहेको छ । यो बेला १ नं. प्रदेशका सुनसरी र मोरङबाट भने अन्य प्रदेशहरूमा अक्सिजन पठाइँदै आएको छ । सुनसरी र मोरङ जिल्लामा ५ वटा अक्सिजन ग्यास उत्पादन गर्ने कम्पनी छन् । ती ५ वटा कम्पनीले हालसम्म प्रदेशका...

सुनसरीका सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीहरूलाई घरमै गएर उपचार र परामर्श दिइने

सुनसरीका सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीहरूलाई घरमै गएर उपचार र परामर्श दिइने
रामधुनी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना सङ्क्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका सञ्चारकर्मीहरूलाई घरमै गएर परामर्श दिने भएको छ। प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना सङ्क्रमित सञ्चारकर्मीहरूलाई घरमै गएर डाक्टर, नर्ससहित समुहले...

विराटनगरको नोबेलमा १० घण्टामा सात सङ्क्रमितको मृत्यु

विराटनगरको नोबेलमा १० घण्टामा सात सङ्क्रमितको मृत्यु
सुनसरी । विराटनगरको नोबेल मेडिकल कलेजमा १० घण्टा भित्र सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहानको राति १ बजेसम्मको अवधीमा सात जनाको सङ्क्रमितको मृत्यु भएको हो । नोबेलमा छोटो समयमै यति धेरै सङ्क्रमितको मृत्यु भएको पहिलो घटना हो । मोरङक...

इटहरी–२० तरहरामा थप एक संक्रमितको मृत्यु

इटहरी–२० तरहरामा थप एक संक्रमितको मृत्यु
सुनसरी । इटहरी–२० तरहरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । केही दिन अघि गरिएको पीसीआर परीक्षणमा महिलाको रिपोर्ट शनिबार पोजेटिभ आएको र उनको शनिबार राति नै मृत्यु भएको जनाइएको छ । तरहराको मुनाल टोलकी ७४ बर्षीया महिलाको मृत्यु भएको हो । यो सँगै तरहरामा कोरोनाबाट मृत...