कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ नगर प्रमुखमा निर्वाचित

कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ नगर प्रमुखमा निर्वाचित
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन । मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार कांग्रेसका राजेशचन्द्र श्रेष्ठ ४६५ मतान्तरका साथ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्...

नेपाली काङ्ग्रेस दुधौली नगर कार्यसमितीको पत्रकार सम्मेलन

नेपाली काङ्ग्रेस दुधौली नगर कार्यसमितीको पत्रकार सम्मेलन
सिन्धुली /दुधौली नेपाली काङ्ग्रेस दुधौली नगर कार्यसमितिले आज  पत्रकार सममेलन गरेको छ । नेपालको पुरानो राजनीतिक दल मध्य एक नेपाली काङ्ग्रेस पर्टीको १४औं अधिवेसनबाट निर्वाचित नयाँ कार्यसमिति र पत्रकार बिचको परिचयात्मक कार्यक्रम तथा नयाँ समितिले आज सम्म गरेको गतिबिधिको बारेमा जानकार...

कटारीमा उधौलीको अवसरमा साकेला पार्क , थान र ट्रष्ट भवन उदघाटन

कटारीमा उधौलीको अवसरमा साकेला पार्क , थान र ट्रष्ट भवन उदघाटन
४ पुष , आईतबार                                                       उदयपुर /कटारी किरात राईसमुदायको दोस्रो ठूलो चाड उधौलीको अवसरमा कटारी ३ स्थित साकेला थानमा साकेला , थान , साकेला पार्क र ट्रष्ट भवनको उदघाटन गरिएको छ । आईतबार संघीय सांसद सुरेस राई , कटारी नगरपालिकाका प्रमुख मेयर...

कटारीमा ट्रयाक्टरको ठक्करबाट एक महिलाको ज्यान गयो।

कटारीमा ट्रयाक्टरको ठक्करबाट एक महिलाको ज्यान गयो।
उदयपुर /कटारीमा ट्रयाक्टरको ठक्करबाट एक महिलाको ज्यान गएको छ। शुक्रबार दिउसो पौने दुई बजे कटारी ५ राधाकृष्ण मन्दिर अगाडि लालपुर बस्ने अन्दाजी ५० बर्षिया बाल कुमारी श्रेष्ठको ज्यान गएको हो।कटारीबाट सिमेन्ट रड बोकेर रिस्कु तर्फ जादै गरेको ना ६ त ५४०१ नं को ट्रयाक्टरले ठक्कर दिइ श्र...

कटारी २ मा हात्ती आतंक,घर र बालिनालीमा क्षती ,पिडितलाई मेयर श्रेष्ठद्वारा राहात बितरण।

कटारी २ मा हात्ती आतंक,घर र बालिनालीमा क्षती ,पिडितलाई मेयर श्रेष्ठद्वारा राहात बितरण।
कटारी /उदयपुरको पश्चिमी क्षेत्रमा बुधबार राती जंगली हात्तीको समुहले तीन वटा घरमा क्षति पुर्याएको छ । मध्यरातमा कटारी नगरपालिका २ सिमानपुरमा जंगलबाट निस्किएका तीन वटा हात्तिले स्थानीयको घर भत्काउनुका साथै धानचामल नष्ट गरिदिएका हुन् । जंगलबाट बस्तिमा प्रवेश गरेका हात्तीले स्थानीय च...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको अध्यक्षमा रोहित गुरुङ्ग चयन।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको अध्यक्षमा रोहित गुरुङ्ग चयन।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) सिन्धुलीको चौथो अधिवेशन शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अधिवेशनले रोहित गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा सञ्जीव मगर, सचिवमा सरला सुनुवार, कोषाध्यक्षमा गिरिजाबाबु (ज...

कटारीमा युनिक D3 डान्स सेन्टर सन्चालनमा

कटारीमा युनिक D3 डान्स सेन्टर सन्चालनमा
उदयपुर/कटारीमा शुक्रबार देखि औपचारिक रुपमा डान्स सेन्टर सन्चालनमा आएको छ।युनिक D3 डान्सको नाममा सन्चालनमा आएको उक्त डान्स सेन्टरमा सबै प्रकारको डान्स क्लास हुने सन्चालक एलेक्स बसेलले बताउनु भयो।अभिभावक मिरा गजमेरले रिबन काटी सेन्टरको उद्घाटन गर्नु भएको थियो।इलाका प्रहरी कार्यलयका...

नेपाली काङ्ग्रेस जिल्ला सभापतीमा हिमाल कार्की बिजयी

नेपाली काङ्ग्रेस जिल्ला सभापतीमा हिमाल कार्की बिजयी
उदयपुर /गाइघाट नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापतिमा प्रदेश १ का पूर्वाधार विकास मन्त्री हिमाल कार्की बिजयी भएका छन। । वर्तमान सभापति बिदुर बस्नेतलाई १७८ मतान्तरले हराउदै बिजयी भएका हुन । कुल मत १३७४ मा हिमाल कार्कीले ७६७ मत ल्याएका थिए भने बिदुर बस्नेतले ५८९ मत प्राप्त गरेका ...

एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित

एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित
काठमाण्डाै - नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ ।हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्य...

तावा खोलाको पुल मुनि बाट दिनडाहाडै बालुवा तस्करी,सम्बन्धित निकाय मौन।

तावा खोलाको पुल मुनि बाट दिनडाहाडै बालुवा तस्करी,सम्बन्धित निकाय मौन।
उदयपुर / कटारीको पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी बालुवा तथा ढुङ्गा निकाल्न नपाइने प्रावाधान भएपनि कटारीको तावा खोलाको पुलमुनि र यसका आसपासका क्षेत्रबाट हिजोआज दैनिकरुपमा दिनडाहाडै समयमा  ट्रयाक्टरले अवैधरुपमा गिट्टी, बालुवा उत्खनन गरेर निकाल्ने गरेको देख्न स...