बिहिबार, आषाढ ०९, २०७९
९ असार बिहीबार
उदयपुर /कटारी -विराटनगरबाट कटारी हुँदै दुधौली डकाहका लागि हिँडेको ५ ख १८९८ नम्वरको यात्रुवाहक बस अनियन्त्रित भएर सडकबाट २० फिट तल दुर्घटनामा परेर नाम खुल्न नसकेकी ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उ...