मंगलबार मध्यरातिदेखि ७२ घण्टासम्म सीमा नाका बन्द हुने

मंगलबार मध्यरातिदेखि ७२ घण्टासम्म सीमा नाका बन्द हुने
२६ वैशाख, काठमाडौं । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो ।मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवध...

७५३ वटै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्‍न निर्देशन

७५३ वटै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्‍न निर्देशन
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले स...

प्रधानमन्त्री देउवा आज मोरङ आउँदै

प्रधानमन्त्री देउवा आज मोरङ आउँदै
७ चैत, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उदघाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ आउने भएका छन् । प्रदेश १ का डीआईजी अरुणकुमार बीसीका अनुसार आज बिहान ९ बजे सुन्दरहरैंचामा प्रधानमन्त्री देउवा आउनेछन् । देउवाले मोरङको सुन्दर...

स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरिने, तलब ३० हजार माथि

स्थानीय निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरिने, तलब ३० हजार माथि
काठमाडौं । स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले १ लाखका लागि मात्र आवश्यक बजेट निकासा दिन सहमति दिएको हो । २०७९ वैशाख ३० म...

मोरङको बेलबारीमा डेढ वर्षीया बालिकाको बलात्कारमा संलग्न दुई जना पक्राउ

मोरङको बेलबारीमा डेढ वर्षीया बालिकाको बलात्कारमा संलग्न दुई जना पक्राउ
विराटनगर / मोरङको बेलबारीमा डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । बालिकालाई घरमा कोही नभएको बेलामा उनीहरुले एकान्तमा लगेर बलात्कारपछि हत्या गर...

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाउने

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाउने
२५ फागुन, काठमाडौं । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स(दोहोरी(क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो । रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर माप...

आजबाट जनगणना

आजबाट जनगणना
आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०/१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिक देखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।यसका लागि गणकहरु आज बिहान ९ : ३० बजे राष्ट्रपत...

प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि
सुनसरी। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा...

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ सय ३७ जना निको

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ सय ३७ जना निको
काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित पीसीआर विधिबाट गरिए...

बेलकाको खोलामा डुबेर बालकको मृत्यु

बेलकाको खोलामा डुबेर बालकको मृत्यु
सुनसरी । उदयपुरको बेलका नगरपालिका–२ शान्तिनगरका २ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय विश्वनाथ चन्द्रवंशीका छोरा भरत चन्द्रवंशीको गिदेरी खोलामा डुबेर मृत्यु भएको हो । आईतबार दिउँसोबाट हराएका बालकको शव सोमबार खोलामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्...