पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित थपिएका छन् । १५ हजार ४८८ वटा नमूनाको परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार...

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झर्‍यो

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झर्‍यो
काठमाण्डौ – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार चार सय १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार तीन सय १३ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सात लाख ४९ हजार ...

२४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमण पुष्टि
काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म...

४२४ नेपाली कामदार दुबईले माग्यो

४२४ नेपाली कामदार दुबईले माग्यो
काठमाण्डौ । दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको Apleona Sam Facilities Management LLC कम्पनिले सेक्युरिटी गार्डका लागी ३७८ पुरुष र ४६ महिला गरी ४२४ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कम्त...

धरानको बीपी प्रतिष्ठानमा अख्तियारको छापा

धरानको बीपी प्रतिष्ठानमा अख्तियारको छापा
धरान । बीपी प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ । औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठ...

सरकारले श्रमजीवि पत्रकारका लागि दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने

सरकारले श्रमजीवि पत्रकारका लागि दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने
काठमाडौं । सरकारले श्रमजीवि पत्रकारका लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्मा...

नगरवासीलाई अमानवीय तवरले थुनेको भन्दै इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दी

नगरवासीलाई अमानवीय तवरले थुनेको भन्दै इटहरीका मेयरको कार्यकक्षमा तालाबन्दी
इटहरी । नगरवासीलाई अमानवीय तवरले थुनेको भन्दै नेपाली काँग्रेसले इटहरीका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरेकोछ । बुधबार साँझ नगरपालिका पुगेको नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको हो । मेयर चौधरीले बुधबार इटहरी ४ आइतबारेका या...

इटहरीको वडा २ ले भवन निर्माणको सार्वजनिक गर्यो खर्च विवरण

इटहरीको वडा २ ले भवन निर्माणको सार्वजनिक गर्यो खर्च विवरण
इटहरी । इटहरी वडा नं.२ को कार्यालय भवनको विषयलाई लिएर केही दिनदेखि विवाद उत्पन्न भएको छ । १ करोड १७ लाखमा निर्माण भएको भवनको लागतलाई लिएर टिकाटिप्पणी भएको हो । गत वर्षको पौष महिनामै सम्पन्न भई सेवा प्रदान गरिरहेको भएता पनि अषाढ महिनामा उद्घाटन भएको दुई तले भवन बनाउँदा त्यती ध...

मोटरसाइकललाई ठक्कर दिएर फरार भएका ट्रक चालक पक्राउ

मोटरसाइकललाई ठक्कर दिएर फरार भएका ट्रक चालक पक्राउ
विराटनगर । विराटनगर–५ मा मोटरसाइकलमा मृत भेटिएका व्यक्तिको ट्रकको ठक्कबाट मृत्यु भएको खुलेको छ । ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ । पाँच दिनअघि बिजुली अफिस चौक अगाडि विराटनगर–४ मुनालपथका ६७ वर्षीय सुदर्शन शर्मा न्यौपानेको मृत भेटिएका थिए । ठक्कर दिने ट्रक चालक सु...

स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त

स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ । विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन...