आइतबार, आषाढ २६, २०७९
समावेशी एफ एम सम्बाददाता
२६ असार , आईतबार , २०७९
कटारी /आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा जस्तै कटारीमा पनि हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० ...