उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएकाे छ । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो ।