सोमबार, पौष १९, २०७८
उदयपुर /कटारीमा अबस्थित मुक्तिनाथ बिकास बैंक शाखा कटारीले आफ्नो १६औ बार्षिक उत्सब सोमबार मनाएको छ।कटारी शाखाका शाखा प्रमुख यज्ञ राज कार्कीले केक काट्दै आफ्नो बार्षिक उत्सब मनाएको हो।सोमबार नै देशै भरी ३२ वटा नयाँ शाखा बिस्तार भएको जानकारी दिनु भयो।सोमबार नया शाखा थपिए सङ्गै अब मु...