पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ सय ३७ जना निको

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ सय ३७ जना निको
काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित पीसीआर विधिबाट गरिए...

बेलकाको खोलामा डुबेर बालकको मृत्यु

बेलकाको खोलामा डुबेर बालकको मृत्यु
सुनसरी । उदयपुरको बेलका नगरपालिका–२ शान्तिनगरका २ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय विश्वनाथ चन्द्रवंशीका छोरा भरत चन्द्रवंशीको गिदेरी खोलामा डुबेर मृत्यु भएको हो । आईतबार दिउँसोबाट हराएका बालकको शव सोमबार खोलामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्...

पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित पुष्टि

पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २८२ कोरोना संक्रमित थपिएका छन् । १५ हजार ४८८ वटा नमूनाको परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार...

हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन

हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन
काठमाडौ । हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ९ बजे गीत छायांकनको क्रममा निधन भएको हो । ‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा उनी मोटरसाइकल नै लिएर सुटिङमा पुगेका थिए । छायांकन सेटमा पुगेर केही समयपछि बेहोस भएका उनलाई गंग...

नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक

नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक
काठमाडौं । नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक गरिएको छ । नयाँ संस्करणमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानले निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् । एपीवान टेलिभिजनले प्रसारण गर्दै आएको यो गायन प्रतियोगितामा यसअघिका सिजनमा न्यहू बज्राचार्य, कालीप्रसा...

२४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमण पुष्टि
काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ११ हजार ८ सय ३९ जनाको पीसीआर परीक्षण गर्दा २६१३ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको छ भने ४ हजार ९ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म...

प्रदेश–१ मा चल्ने सार्वजनिक सवारीको बढ्यो भाडा

प्रदेश–१ मा चल्ने सार्वजनिक सवारीको बढ्यो भाडा
विराटनगर । प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश– १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाएको हो । यात्रुबाहक सवारीको २२ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा १६.५ प्रतिशत बढाएको छ । तर...

प्रदेश एकमा आज ८६० जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश एकमा आज ८६० जनामा कोरोना सङ्क्रमण पुष्टि
सुनसरी। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५...

बराहक्षेत्रबाट एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ

बराहक्षेत्रबाट एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ
सुनसरी । बराहक्षेत्रबाट एक थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–१ का ६३ वर्षीय बरम बहादुर राई बन्दुकसहित पक्राउ परेका हुन् । गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई छर्राले लागेर घाईते भई उपचारको लागी घोपा धरान लग...

सुनसरीमा ११६ सहित प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरीमा ११६ सहित प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण पुष्टि
सुनसरी । सुनसरीमा ११६ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसी...