सोमबार, माघ ०३, २०७८
उदयपुर/ कटारी नगरपालिका ४ मा बोलेरो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । कटारीको त्रीबेनी बाट कटारी ८ फर्कदै गरेको यात्रु बहाक बोलेरो दुर्घटना हुदा बोलेरोमा रहेका कटारी वडा नम्बर ८ का ३८ वार्षिय बिक्रम राना मगर को मृत्यु भएको हो । बोलेरोमा रहेका अन्य करिब १५ जना यात्रु घाइते भ...