मंगलबार, पौष १३, २०७८
कटारी ४ कान्छी बजारमा ढल निकास नहुदाँँ समस्या भएको भन्दै स्थानीयले कागजको डुङ्गा चलाएर बिरोध जनाउदै सडक अबरुद्ध गरेका छन। सिद्धिचरण राजमार्ग अन्तर्गत पर्ने मिर्चैया कटारी घुर्मी सडक खण्डको कटारी कान्छी बजारमा मंगलबार दिउसो सडक अबरुद्ध गरेका थिए।महिनौ देखि ढल निकास नहुदाँ पानी जमे...