सोमबार, मंसिर १३, २०७८
उदयपुर /गाइघाट नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापतिमा प्रदेश १ का पूर्वाधार विकास मन्त्री हिमाल कार्की बिजयी भएका छन। । वर्तमान सभापति बिदुर बस्नेतलाई १७८ मतान्तरले हराउदै बिजयी भएका हुन । कुल मत १३७४ मा हिमाल कार्कीले ७६७ मत ल्याएका थिए भने बिदुर बस्नेतले ५८९ मत प्राप्त गरेका ...