कटारी ८ दमारमा बोलेरो दुर्घटना

कटारी ८ दमारमा बोलेरो दुर्घटना
कात्तिक २०,शनिबार उदयपुर /कटारी ८ दमारमा बोलेरो जिप दुर्घटना हुदा २ जना समान्य घाईते भएका छन।,बिहान करिब ३ बजेको समयमा ना १ ज ४४८० नम्बरको बोलेरो करिब १५ मिटर तल खसि दुर्घटना भएको हो। सबारी चालक कटारी नपा ३ का सुनिल र अर्को एक सबार घाईते भएका थिए। घाईतेको उपचार कटारीको एक...

महिला अधिकार,लागू औषध दुर्ब्यासनी र ट्राफिक नियम सचेतना ३ दिने कार्यक्रम कटारीमा सुरु।

महिला अधिकार,लागू औषध दुर्ब्यासनी र ट्राफिक नियम सचेतना ३ दिने कार्यक्रम कटारीमा सुरु।
उदयपुर / कटारीमा आज देखि महिला अधिकार,लागू औषध दुर्ब्यासनी र ट्राफिक नियम सचेतनाको ३ दिने कार्यक्रम कटारीमा सुरु भएको छ।कार्तिक १४,१५ र १६ गते सम्म संचालन हुने उक्त सचेतना कार्यक्रममा कटारीमा अबस्थित निजि बिद्यालय र सामुदायिक बिद्यालयका विद्यार्थी हरु लाई महिला अधिकार,लागू औषध दु...

कटारीमा आज बृहत् रक्तदान कार्यक्रम २०७८ सम्पन्न,६३ जनाले गरे रक्तदान।

कटारीमा आज बृहत् रक्तदान कार्यक्रम २०७८ सम्पन्न,६३ जनाले गरे रक्तदान।
उदयपुर/कटारीमा आज बृहत् रक्तदान कार्यक्रम २०७८ सम्पन्न भएको छ।मेरो कटारी युट्युब च्यानलको आयोजनामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५६ पुरुष र ७ महिला गरि ६३ जनाले रक्त दान गरेका थिए।कटारीको चिल्ड्रेन पार्कमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस शाखा उदयपुरको समन्वय , स...

नेकपा एमाले दुधौली नगर अध्यक्षमा लक्ष्मण कार्की सर्बसम्मत चयन।

नेकपा एमाले दुधौली नगर अध्यक्षमा लक्ष्मण कार्की सर्बसम्मत चयन।
सिन्धुली /दुधौलीमा मंगलबार भएको नगर अधिवेशनमा नगर अध्यक्षमा लक्ष्मण कार्की सर्बसम्मत चयन हुनुभएको छ। नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य समेत रहेका लक्ष्मण कार्की दुधौली नगर अध्यक्षमा चयन हुनुभएको हो ।एमाले दुधौलीको उपाध्यक्षमा सुकुमाया तामाङ ,सुमन चौधरी सचिव,उपसचवमा सचिव:...

कटारीमा सम्पन्न नेकपा एमाले को नगर कमिटी  अधिबेशनमा सन्जिप कार्की सर्बसम्मत  अध्यक्ष मा चयन

कटारीमा सम्पन्न नेकपा एमाले को नगर कमिटी  अधिबेशनमा सन्जिप कार्की सर्बसम्मत  अध्यक्ष मा चयन
उदयपुर / कटारीमा सम्पन्न नेकपा एमाले को नगर कमिटी  अधिबेशनमा सन्जिप कार्की सर्बसम्मत  अध्यक्षमा चयन हुनु भएको छ।हिजो सम्पन्न अधिबेशनमा सन्जिप कार्की नगर कमिटी अध्यक्षमा चयन हुनु भएको हो।उक्त अधिबेशनमा निन्म पदाधिकारी हरु चयन भएका छन। अध्यक्ष - क. सन्जिब कार्की उपाध्यक्ष - क. मो...

नेपाल मजदुर किसान पार्टीले कटारीमा कार्यक्रमको आयोजना गर्दै एमसिसी खारेजीको माग

नेपाल मजदुर किसान पार्टीले कटारीमा  कार्यक्रमको आयोजना गर्दै एमसिसी खारेजीको माग
कटारी/ नेपाल मजदुर किसान पार्टीले आज कटारीको भूगोलपार्कमा एक कार्यक्रमको आयोजना गर्दै एमसिसी खारेजीको माग गरेको छ । देशघाती एमसिसी सम्भौता खारेजीगर भन्न नाराका साथ नेपाल मजदुर किसान पार्टीले पार्टीको अभियान अन्र्तगत आज दिउँसो कटारीमा पनि विरोध कार्यक्रम सम्पन्न गरेको हो । कार्यक...

कटारी नगरपालिकामा यहि कार्तिक ११ र १२ गते भेरोसेल खोपको दोस्रो डोज लगाईने

कटारी नगरपालिकामा यहि कार्तिक ११ र १२ गते भेरोसेल खोपको दोस्रो डोज लगाईने
कटारी / उदयपुरको कटारी नगरपालिकामा यहि कार्तिक ११ र १२ गते भेरोसेल खोपको दोस्रो डोज लगाईने भएको छ । खोप समन्वय तथा अनुगमन समिति उदयपुर र नगर खोप समन्वय समिति कटारीको वैठकले दोस्रो डोज खोप ११ र १२ गते लगाईने निर्णय गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गएको असोज ९ र १० गते...

कटारीमा अन्दाजि ७ सय हेक्टर क्षेत्रफलमा को बालिनालिमा क्षति पुगेको अनुमान

कटारीमा अन्दाजि ७ सय हेक्टर क्षेत्रफलमा को बालिनालिमा क्षति पुगेको अनुमान
कटारी / वेमौसमी वर्षाका कारण हाल सम्म उदयपुरको कटारीमा अन्दाजि ७ सय हेक्टर क्षेत्रफलमा को बालिनालिमा क्षति पुगेको अनुमान गरिएको छ । नगरपालिकाको कृषि शाखाले संकलन गरेको लगत अनुसार धेरैजसो धानबाली र पहाडी भेगमा कोदो ,फापर लगायतका बालीमा क्षति पुगेको हो । शाखाका प्रमुख सोनु मिश्रले ...

कटारी ७ मा जारी फुटबल प्रतियोगितामा धर्मभकारी FC फाइनलमा प्रबेश

कटारी ७ मा जारी फुटबल प्रतियोगितामा धर्मभकारी FC फाइनलमा प्रबेश
कटारी / उदयपुरको कटारी ७ मा जारी फुटबल प्रतियोगितामा धर्मभकारी FC फाइनलमा पुगेको छ । आज उदयपुरगढी युवा क्बललाई ३ का विरुद्ध ५ गोल गर्दै धर्मभकारी FCले पर्सिहुने फाईनलका लागि स्थान पक्का गरेको हो ।खेल अवधिमा दुई दुई गोलको बराबरी भएपछी भएको टाईपव्रेकरमा उदयपुरढीले १ गोल गर्दा धर्मभ...

कटारीको भोर्ले बाट ५३ किलो गाजा सहित एक पक्राउ

कटारीको भोर्ले बाट ५३ किलो गाजा सहित एक पक्राउ
कटारी/ उदयपुरको कटारी नगरपालिका स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ का २० बर्षीय प्रेम परियार रहेका छन् ।आज बिहान साढे ३ बजे जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको ...