नेपाली काङ्ग्रेस दुधौली ८ का क्षेत्रीय प्रतिनिधि केशव बरालले गरे आर्थिक सहयोग,अब दिनदुखीको साहारा बन्ने घोषणा ।

नेपाली काङ्ग्रेस दुधौली ८ का क्षेत्रीय प्रतिनिधि केशव बरालले गरे आर्थिक सहयोग,अब दिनदुखीको साहारा बन्ने घोषणा ।
  सिन्धुली/ दुधौली, दुधौली नगरपालिका वडा नं ८ का नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि केशब बरालले अति बिपन्न परिवार लाई आर्थिक सहयोग गरेका छन।दुधौली ८ रमाइलो डाडाका ७० बर्षिय चाउरे परियारलाई रु ६ हजार दिएर आर्थिक सहयोग गरेको हो।चाउरे परियार केही महिना देखि बिरामी भइ घरमा ...

कटारीमा काँग्रेस वडा सभापति ४ मा निर्वाचन , अन्य वडामा सर्वसहमत , वडासभापतिहरुको नामसहित।

कटारीमा काँग्रेस वडा सभापति ४ मा निर्वाचन , अन्य वडामा सर्वसहमत , वडासभापतिहरुको नामसहित।
  भदौ २१ , आईतबार , २०७८ कटारी / कटारी नगरपालिकाको सवै वडामा नेपाली काँग्रेसको वडा अधिवेसन सम्पन्न भएको छ । काँग्रेस नगर सभापति गोपी पराजुलीका अनुसार शनिबार रातिसम्ममा नगरका १४ वटै वडाको अधिवसेनहरु सकिएका हुन् । १४ वडामध्ये १३ वडामा सर्वसहमत वडासभापति चयन हुँदा ४ नम्बर...

सगरमाथा हस्पिटल कटारीले गर्यो ब्रेस्ट एबसेसको सफलतापुर्बक अपरेसन।

सगरमाथा हस्पिटल कटारीले गर्यो ब्रेस्ट एबसेसको सफलतापुर्बक अपरेसन।
  उदयपुर/ कटारीको सगरमाथा हस्पिटल प्रालीले स्तनमा भएको घाउ (डक्टरी भाषामा ब्रेस्ट एबसेस) को सफल अप्रेसन गरेको छ।कटारी ४कि २३ बर्षिय सरसा राना मगरको अप्रेसन सफल भएको हो।उनका श्रीमानका अनुसार भाद्र १५ गते कटारी अस्पतालमा बिरामीलाई लिएर गएको थिए त्यहा सुरुमा लट्याउने सुइ नै ...

जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन

जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन
महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर र सामुदायी रेडियो उदयपुर १०२ पोप्लो ४ मेगाहर्जको आयोजनामा सञ्चालित युवा महिला नेतृत्व विकास कार्याशाला तथा सरोकारवाला संगकोे अन्तरक्रिया कार्याक्रम आज सम्पन्न भएको छ । हिजो र आज गरी दुई दिने सञ्चालित अन्तरक्रिया कार्याक्रममा जिल्ला स्तरीय युवा...

पाँच वडालाई पाएक पर्ने गरी बेतेनीमा सम्पर्क कार्यालय स्थापना।

पाँच वडालाई पाएक पर्ने गरी बेतेनीमा सम्पर्क कार्यालय स्थापना।
  उदयपुरको कटारी नगरपालिकाले वडानम्बर ११ बेतेनिमा नगरकार्यपालिकाको सम्पर्क कार्यालय स्थापना गरेको छ । आज एक कार्यक्रमका बीच नगरको पहाडी भेगका ५ वटा वडालाई पाएक पर्ने गरि सम्पर्क कार्यालय स्थापना गरिएको हो । नगरका ९,१०,११,१३ र १४ नम्बर वडा गरि पाँच पहाडी वडाका जनता ...

असाहय तथा अति बिपन्न परिवारको दुखको साथी बन्दै कटारीको सगरमाथा हस्पिटल , निशुल्क सल्यक्रिया पश्चात् एक महिलाले बच्चा जन्माइन

असाहय तथा अति बिपन्न परिवारको दुखको साथी बन्दै कटारीको सगरमाथा हस्पिटल , निशुल्क सल्यक्रिया पश्चात् एक महिलाले बच्चा जन्माइन
  भाद्र १७,बिहिवार उदयपुर / कटारीको सगरमाथा हस्पिटल प्रा लि ले असाहय तथा अति बिपन्न परिवारकि एक गर्भवती महिलाको निशुल्क सल्यक्रिया गरिदिएको छ।सफल सल्यक्रिया पश्चात् कटारी -७ रिस्कुकि कला माझीले छोरी  जन्माएकी हुन।राती करिब २ बजे उनिहरु सगरमाथा हस्पिटल पुगेका थिए।मौसम एकद...

कटारी २ मा पहिरोमा परि एक बालकको मृत्यु ।

कटारी २ मा पहिरोमा परि एक बालकको मृत्यु ।
उदयपुर । कटारी ,लगातारको वर्षाका कारण पहिरो जाँदा उदयपुरमा एक जना बालकले ज्यान गुमाएका छन् । जिल्लाको कटारी नगरपालिका वडा नम्बर २ का ७ वर्षीय बालकको पहिरोमा परी मृत्यु भएको हो । वडा नम्बर २ मिलनचोकका स्थानीय पोष्टबहादुर मगरको छोरा कणर् मगर खेलीरहेको बेला माथिबाट एक्कासी पहिरो ...

दुधौलीमा ट्राफिक चेकजाँचमा कडाई,दैनिक १० हजार भन्दा माथी राजस्व संकलन

दुधौलीमा ट्राफिक चेकजाँचमा कडाई,दैनिक १० हजार भन्दा माथी राजस्व संकलन
भाद्र १०,बिहिवार                                                                  सिन्धुली/ दुधौली नगरपालिकामा  ट्राफिक चेकजाँचमा कडाइ हुन थालेको छ।लाइसेन्स नहुने,ब्लुबुक नबोक्ने,फेल हुने,रुट परमिट नहुने,मोटरसाइकलमा तीन जना सबार गर्ने,हेल्मेट नलगाउने,मापसे गरेर सबारी साधन चलाउने ...

सबारी दुर्घटनामा घाइते भएका गायक शिभ थापा मगरको स्वास्थ अबस्था सुधारन्मुख।

सबारी दुर्घटनामा घाइते भएका गायक शिभ थापा मगरको स्वास्थ अबस्था सुधारन्मुख।
उदयपुर।। सबारी दुर्घटनामा परि घाइते भएका उदयपुरे गायक शिभ थापा मगरको स्वास्थ अबस्था सुधारन्मुख रहेको पारिबारिक स्रोतले जनाएको छ।गायक मगरको खुट्टाको सफल सल्यक्रिया पश्चात् स्वास्थमा सुधार भैरहेको छ।एउटा खुट्टाको हड्डी फुटेर स्टिल हाली सल्यक्रिया गरिएको थियो। कटारी स्थायी घर भएका ग...

गायक शिभ थापा मगरको मोटरसाइकल दुर्घटना,धरान घोपामा उपचार हुँदै।

गायक शिभ थापा मगरको मोटरसाइकल दुर्घटना,धरान घोपामा उपचार हुँदै।
उदयपुर।।उदयपुर कटारीका गायक शिभ थापा मगरको आज दिउसो करिब ४ बजे मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका छन।कटारी बाट धरान जाने क्रममा मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको रामपुर नजिकै टाटा सुमोले ठक्कर दिदा दुर्घटना भएको हो।बिपरित दिशा बाट आएको टाटा सुमोले रङ साइडमा आइ गायक मगरलाई ठ...