बिहिबार, साउन २८, २०७८
समावेशी सम्बाददाता
२८ , साउन , बिहिबार
कटारी / उदयपुरको कटारी नगरपालिका –३,च्याँगाका १३ वर्षिय वालिका जमुना तामाङ्गलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । २ वर्ष अघिदेखि एक्कासी अनावश्यक पेट बढ्ने , शरिरका अन्य भाग सुक्ने रोग देखिएको जमुनाका आमा मंगली तामाङ्गको सोही ...