प्रदेश सांसदले पतिको मोटरसाइकलको कर मिनाहा गरि दिन भन्दै लेखिन् लहान यातायातलाई पत्र

प्रदेश सांसदले पतिको मोटरसाइकलको कर मिनाहा गरि दिन भन्दै लेखिन् लहान यातायातलाई पत्र
जनकपुरधाम । प्रदेश–२ की सांसदले आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव समेत रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन लहानस्थित यातायात व्यवस्था कार्...

हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन

हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन
काठमाडौ । हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ९ बजे गीत छायांकनको क्रममा निधन भएको हो । ‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा उनी मोटरसाइकल नै लिएर सुटिङमा पुगेका थिए । छायांकन सेटमा पुगेर केही समयपछि बेहोस भएका उनलाई गंग...

बुधबाार ३८ अंकले बढ्यो नेप्से

बुधबाार ३८ अंकले बढ्यो नेप्से
काठमाडौं । नेप्से बुधबाार (आज) उच्च अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३७.८७ अंकले बढेर ३१९८.१९ विन्दुमा उक्लिएको छ। आज कूल २१ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कूल २२८ वटा कम्पनीका तीन करोड ६५ लाख नौ हजार ७५१ कित्ता से...

२४ घण्टामा नेपालमा दुई हजार ५६८ कोरोना संक्रमित, १८ जनाको मृत्यु

२४ घण्टामा नेपालमा दुई हजार ५६८ कोरोना संक्रमित, १८ जनाको मृत्यु
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ५६८ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ५९ हजार ३०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६३६ वटा नमूना परीक्षण गरिएको थियो । मन्त्रालयले थप १८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ८७५...

इटहरीका वडा कार्यालयहरुमा अत्यावश्यक काम बाहेक सबै काम बन्द

इटहरीका वडा कार्यालयहरुमा अत्यावश्यक काम बाहेक सबै काम बन्द
इटहरी । नयाँ भेरियन्टसहित कोभिड १९ को संक्रमण फैलिँदै गएपछि इटहरी उपमहानगरपालिकाले अत्याावश्यक बाहेक सबै काम रोकेको छ । इटहरी उपमहानगरपालिका तथा वडा कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको, केही कर्मचारीहरुमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षणहरु...

स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त

स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ । विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन...

आज देखि सार्वजनिक सवारीसाधन सञ्चालन

आज देखि सार्वजनिक सवारीसाधन सञ्चालन
काठमाडौँ । कोरोना भाइरसको महामारीले साढे दुई महिना बन्द भएका मध्यम तथा लामो दूरीका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आजदेखि मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । ...

गाँजा बोकेर धनकुटाबाट आएका एक व्यक्ति मोरङको जहदामा पक्राउ

गाँजा बोकेर धनकुटाबाट आएका एक व्यक्ति मोरङको जहदामा पक्राउ
विराटनगर । धनकुटा साँघुरीगढी–१० का ६४ वर्षीया पूर्णबहादुर राई एक केजी गाँजासहित मोरङको जहदाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल, बिओपी रानीको टोलिले राईलाई गाँजासहित आज बिहान ८ बजे पक्राउ गरेको हो । उनी पैदल हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गरिएको थियो ।धनकुटाबाट गाँ...

प्रादेशिक पत्रकारिता पुरस्कार प्रदेश १ का चार अग्रज पत्रकारलाई प्रदान

प्रादेशिक पत्रकारिता पुरस्कार प्रदेश १ का चार अग्रज पत्रकारलाई प्रदान
विराटनगर । प्रदेश १ सरकारले स्थापना गरेको प्रादेशिक पत्रकारिता पुरस्कार चार जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ । झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । शुक्रबार(...

नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार(आज) थप ९ हजार ३सय ५ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा देशभर २० हजार ३ सय ६२ जनाको पीसीआर विध...