आधा घण्टाभित्र विराटनगरमा तीन जना कोरोना संक्रमितको मृत्यु

आधा घण्टाभित्र विराटनगरमा तीन जना कोरोना संक्रमितको मृत्यु
विराटनगर । विराटनगरमा शनिबार बिहान आधा घण्टाभित्र तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो। कोरोनाको...

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव

शिक्षा क्षेत्रमा कोरोनाको प्रभाव
होम कुमारी चौधरीझुम्का(सुनसरी)– बिश्व व्यापि रुपमा फैलिएको कोरोनाले नेपालको बिभिन्न क्षेत्र कोरोना कालमा बन्दाबन्दी रहयो । यस समयमा लकडाउन रहेको अवस्थाले गर्दा शैक्षिक क्षेत्र समेत बन्द रहन पुग्यो । कोरोना कालमा बिद्यालय क्षेत्र बन्द रहदा बिद्यार्थीहरु पढनपाढनबाट बन्चित रहेका थि...

अफगानिस्तानमा भएको भिडन्तमा ९२ जनाको मृत्यु

अफगानिस्तानमा भएको भिडन्तमा ९२ जनाको मृत्यु
काठमाण्डौ । अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ । स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरुले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा भएका घटनाहरुमा परी कम्तीमा ९२ जनाको मृत्यु ...

स्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्य लागु गर्ने

स्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्य लागु गर्ने
सुनसरी। कोरोना संक्रमणको जोखिम पुनः बढ्दै गएपछि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सुनसरी जिल्लामा अनिवार्य रुपमा लागु गर्ने निर्णय गरिएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसि बैठकले यस्तो निर्णय गरेको हो । सर्वसाधारणमा चेतनाको अभ...

विश्वमा कोरोना सङ्क्रणबाट ज्यान जानेको संख्या १८ लाख ३५ हजार

विश्वमा कोरोना सङ्क्रणबाट ज्यान जानेको संख्या १८ लाख ३५ हजार
काठमाण्डौ:- विश्वमा कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ करोड नजिक पुगेको छ । विश्वका दुई सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म आठ करोड ४३ लाख ७९ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा पाँच करोड ९६ लाख ३९ हजारभन्दा धेरै निको भएका हुन् ।कोरोना सङ्क्रमणबाट अहिलेसम्म...

बुढीगंगाका आरती स्ट्रिप्सको बैँक खाता रोक्का गर्न पत्राचार

बुढीगंगाका आरती स्ट्रिप्सको बैँक खाता रोक्का गर्न पत्राचार
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालित आरती स्ट्रिप्स प्रा लि को बैँक खाता रोक्का गर्न श्रम तथा रोजगार कार्यालय विराटनगरले नेपाल राष्ट्र बैँकलाई पत्राचार गरेको छ । उद्योगमा कार्यररत एक सय ५० जना कर्मचारीलाई ट्रेड युनियनमा आबद्ध भएकै कारणले उद्योग परिसरमा प्रवेश निषे...

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या एक हजार चार पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय ...

जनकपुरधाममा धान काट्न गएका महिलाले भेटाए तीन सय बढी लाइसेन्स

जनकपुरधाममा धान काट्न गएका महिलाले भेटाए तीन सय बढी लाइसेन्स
धनुषा । जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको खेतमा ध...

इनरुवामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा

इनरुवामा लागेको आगलागी ६ घण्टा पछि नियन्त्रणमा
३२,जेष्ठ, इनरूवा । इनरुवामा लागेको आगो साढे छ घण्टा पछि मात्र नियन्त्रणमा आएको छ । आगलागीबाट हनुमान बस्त्रालय र र्सर्जना फाइनान्स भएको भवन जलेर पूर्ण रुपमा क्षति भएको छ ।आगलागीबाट करिव ७ करोडको क्षति भएको प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय इनरुवाक...

आजदेखि ‘लकडाउन’मा थप कडाई, उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकामा कडा निगरानी

आजदेखि ‘लकडाउन’मा थप कडाई, उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकामा कडा निगरानी
काठमाण्डौ । कोरोना भाइरस (कोभडि–१९)को संक्रमण थप फैलन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लङ्घन गर्नेको संख्या बढ्दै गएपछि आज (मंगलबार)देखि थप कडाई गरिएको छ। आजदेखि उपत्यका भित्रने र बाहिरिने मुख्ने नाकासँगै उपत्यकाभित्र पनि थप कडाई गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालय...