काठमाडौं । बिहिबार आज सुन तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ३० रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया