प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि
सुनसरी। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा...

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ सय ३७ जना निको

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ सय ३७ जना निको
काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर पाँच सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित पीसीआर विधिबाट गरिए...

बेलकाको खोलामा डुबेर बालकको मृत्यु

बेलकाको खोलामा डुबेर बालकको मृत्यु
सुनसरी । उदयपुरको बेलका नगरपालिका–२ शान्तिनगरका २ वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय विश्वनाथ चन्द्रवंशीका छोरा भरत चन्द्रवंशीको गिदेरी खोलामा डुबेर मृत्यु भएको हो । आईतबार दिउँसोबाट हराएका बालकको शव सोमबार खोलामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्...

भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने

भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने
काठमाण्डौ – भोलि मङ्गलवार मुस्लिम समुदायले सार्वजनिक बिदा पाउने भएका छन् । आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्...

सोमवार नेप्से ७५ अंकले घट्यो

सोमवार नेप्से ७५ अंकले घट्यो
काठमाडौँ । सोमवार(आज) शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि न्यून भएको छ । नेप्से ७३.०५ अंकले घटेर २६८५.४२ अंकमा अडिएको छ । ५ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज मनकामना स्मार्ट लघुवित्त र मैलुङखोलको सेयर भाउ सर्...

प्रदेश सांसदले पतिको मोटरसाइकलको कर मिनाहा गरि दिन भन्दै लेखिन् लहान यातायातलाई पत्र

प्रदेश सांसदले पतिको मोटरसाइकलको कर मिनाहा गरि दिन भन्दै लेखिन् लहान यातायातलाई पत्र
जनकपुरधाम । प्रदेश–२ की सांसदले आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव समेत रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन लहानस्थित यातायात व्यवस्था कार्...

हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन

हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन
काठमाडौ । हाँस्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ९ बजे गीत छायांकनको क्रममा निधन भएको हो । ‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा उनी मोटरसाइकल नै लिएर सुटिङमा पुगेका थिए । छायांकन सेटमा पुगेर केही समयपछि बेहोस भएका उनलाई गंग...

दशैँपछि सवारी चालक अनुमति पत्रको नयाँ आवेदन

दशैँपछि सवारी चालक अनुमति पत्रको नयाँ आवेदन
काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायलको नयाँ आवेदन दशैँपछि मात्र खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार तत्काल नयाँ आवेदन खुलाउँदा परीक्षार्थीले झण्डै १० महिना कुर्नुपर्ने हुन्छ । त्यसैले दशैं पछि नै आवेदन खुलाउने योजना बनाएको हो । उनकाअनुसार यसअघि ट...

नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक

नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक
काठमाडौं । नेपाल आइडलको चौथो सिजनका निर्णायक सार्वजनिक गरिएको छ । नयाँ संस्करणमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानले निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् । एपीवान टेलिभिजनले प्रसारण गर्दै आएको यो गायन प्रतियोगितामा यसअघिका सिजनमा न्यहू बज्राचार्य, कालीप्रसा...

इटहरी उपमहानगरपालिकामा घरबाटै कर तिर्न सकिने

इटहरी उपमहानगरपालिकामा घरबाटै कर तिर्न सकिने
इटहरी। इटहरी उपमहानगरपालिकाले घरबाटै कर तिर्न सक्ने व्यवस्था गरेको छ । घरमा बसेर मोबाइलबाटै सम्पत्ति कर, व्यवसायकर, घर वहालकर तिर्न मिल्ने गरी सफ्वेयर सिस्टम शुरु भएको हो । नगरप्रमुख द्वारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका हुन् । करदाता पो...